भजनसंग्रह 37:12 - नेपाली नयाँ संशोधित संस्करण12 दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्तछन्, र उनीहरूमाथि दाह्रा किट्दछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दुष्ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्दछ र घृणाले उसलाई हेर्दछ। Viz kapitolaपवित्र बाइबल12 दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्; Viz kapitola |