Online Bible

- Reklamy -




भजनसंग्रह 36:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तपाईंको अडिग कृपा कति अनमोलको छ! मानिसका सन्‍तानले तपाईंका पखेटाको छायामा शरण पाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हे परमेश्‍वर! तपाईंको अटुट प्रेम कति अनमोल छ! तपाईंका पखेटाका छायाँमुनि हामीले सुरक्षा पाउँछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ! मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 36:7

Následuj nás:

Reklamy


Reklamy