भजनसंग्रह 36:3 - नेपाली नयाँ संशोधित संस्करण3 त्यसको मुखका कुराहरू दुष्ट र छली छन्। बुद्धिमानी हुनु र भलाइको काम गर्न त्यसले छोडिसकेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसका बोली दुष्टता र झूटले भरिएका हुन्छन्, जे कुरा बुद्धिमान् र असल छ, त्यो त्यसले गर्दैन। Viz kapitolaपवित्र बाइबल3 उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूका मुखका शब्दहरू दुष्ट र छली छन्; तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्। Viz kapitola |