Online Bible

- Reklamy -




भजनसंग्रह 36:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तपाईंलाई चिन्‍नेहरूमाथि तपाईंको प्रेम रहिरहोस्‌। र सत्‍यनिष्‍ठ हृदय हुनेहरूमा तपाईंको धार्मिकता रहिरहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 जसले तपाईंलाई चिन्‍दछन्, तिनीहरूलाई प्रेम गरिरहनुहोस्। जो धर्मी छन्, तिनीहरूको भलाइ गरिरहनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँच्चो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 36:10

Následuj nás:

Reklamy


Reklamy