भजनसंग्रह 36:1 - नेपाली नयाँ संशोधित संस्करण1 दुष्टका पापको सम्बन्धमा मेरो हृदयमा एउटा ईश्वरवाणी छ, त्यसका आँखाअगि परमेश्वरको डर हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दुष्टको हृदयभित्र पाप बोल्दछ, त्यसले परमेश्वरलाई अस्वीकार गर्छ र उहाँलाई आदर दिँदैन। Viz kapitolaपवित्र बाइबल1 एकजना दुष्ट मानिसले एकदमै दुष्ट कामगर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ, “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 दुष्टका पाप सम्बन्धी, मेरो हृदयमा परमेश्वरको एक सन्देश छ: तिनीहरूका आँखामा परमेश्वरको डर छैन। Viz kapitola |