भजनसंग्रह 35:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू बतासले उड़ाएको भुसजस्ता होऊन्, र परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई लखेटून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्! Viz kapitolaपवित्र बाइबल5 तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्। Viz kapitola |