Online Bible

- Reklamy -




भजनसंग्रह 35:4 - नेपाली नयाँ संशोधित संस्करण

4 मेरो ज्‍यानको खेदो गर्नेहरू शर्ममा परून्‌, र तिनीहरू अपमानित होऊन्‌। मेरो विरुद्धमा उपाय रच्‍नेहरू लखेटिऊन्‌ र अलमल्‍ल परून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मलाई मार्न खोज्‍नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्‍नुपरोस् र तिनीहरू अन्‍योलमा परून्!

Viz kapitola kopírovat

पवित्र बाइबल

4 कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:4

Následuj nás:

Reklamy


Reklamy