भजनसंग्रह 35:28 - नेपाली नयाँ संशोधित संस्करण28 मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 त्यस बेला म तपाईंको धार्मिकताको बारेमा भन्नेछु र दिनभरि तपाईंको प्रशंसा गर्नेछु। Viz kapitolaपवित्र बाइबल28 यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ। Viz kapitola |