भजनसंग्रह 35:24 - नेपाली नयाँ संशोधित संस्करण24 हे मेरा परमप्रभु परमेश्वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्। ममाथि तिनीहरू रमाउन नपाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 हे परमप्रभु! तपाईं धर्मी हुनुहुन्छ, म निर्दोष छु भनी न्याय गरी दिनुहोस्, मेरा शत्रुहरूले ममाथि खिसी गर्न नपाऊन्। Viz kapitolaपवित्र बाइबल24 हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्। तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 हे याहवेह, मेरा परमेश्वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्। Viz kapitola |