भजनसंग्रह 35:21 - नेपाली नयाँ संशोधित संस्करण21 ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्छन्, “आहा! आहा! हामीले आफ्नै आँखाले यो देख्न पायौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरूले चिच्च्याउँदै मलाई यसरी दोष लाउँछन्– “तैँले के गरिस्, हामीले देख्यौं!” Viz kapitolaपवित्र बाइबल21 मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।” Viz kapitola |