Online Bible

- Reklamy -




भजनसंग्रह 35:20 - नेपाली नयाँ संशोधित संस्करण

20 तिनीहरू त शान्‍तिको कुरै गर्दैनन्‌, तर देशमा शान्‍तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनीहरू मित्रभावसित बोल्‍दैनन्, त्‍यसका सट्टामा तिनीहरूले शान्‍तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति, अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्‍ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:20

Následuj nás:

Reklamy


Reklamy