Online Bible

- Reklamy -




भजनसंग्रह 35:19 - नेपाली नयाँ संशोधित संस्करण

19 अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्‌, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्‍यपूर्वक खिसी गर्न नपाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 झूटो बोल्‍ने मेरा शत्रुहरू मेरो हारमा रमाउन नपाऊन्। बिनाकारण मलाई घृणा गर्नेहरूले, मेरो शोकमा मेरो खिल्‍ली उडाउन नपाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले, आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्‍ली गर्न नपाऊन्।

Viz kapitola kopírovat




भजनसंग्रह 35:19

Následuj nás:

Reklamy


Reklamy