Online Bible

- Reklamy -




भजनसंग्रह 35:18 - नेपाली नयाँ संशोधित संस्करण

18 ठूलो समुदायमा म तपाईंमा धन्‍यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब म तपाईंलाई तपाईंका जनहरूका सभामा धन्‍यवाद चढाउनेछु, तिनीहरू सबैको अघि म तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु, महासभामा म तपाईंको स्तुति गाउने छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु।

Viz kapitola kopírovat




भजनसंग्रह 35:18

Následuj nás:

Reklamy


Reklamy