भजनसंग्रह 35:12 - नेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्, र मेरो प्राणलाई अत्यन्त निराश छोड्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्दछु। Viz kapitolaपवित्र बाइबल12 मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्। हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ। Viz kapitola |