भजनसंग्रह 35:11 - नेपाली नयाँ संशोधित संस्करण11 निर्दयी साक्षीहरू अगि आउँछन्। मैले जान्दै नजानेका कुरा तिनीहरू मलाई सोध्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दुष्ट मानिसहरूले मेरो विरुद्धमा गवाही दिन्छन्। मैले नजानेका अपराधको दोष ममाथि ल्याउँछन्। Viz kapitolaपवित्र बाइबल11 झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्, म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 निर्दयी साक्षीहरू अगि आउँछन्; तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्। Viz kapitola |