Online Bible

- Reklamy -




भजनसंग्रह 34:9 - नेपाली नयाँ संशोधित संस्करण

9 हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान। किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 उहाँका सबै मानिसहरू हो। परमप्रभुको आज्ञापालन गर! उहाँका आज्ञा मान्‍नेहरूले चाहिने कुराहरू सबै पाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 परमप्रभुका पवित्र भक्तजनहरू उहाँको उपासना गर। उहाँ बाहेक परमप्रभुका भक्तजनहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान; किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।

Viz kapitola kopírovat




भजनसंग्रह 34:9

Následuj nás:

Reklamy


Reklamy