Online Bible

- Reklamy -




भजनसंग्रह 34:7 - नेपाली नयाँ संशोधित संस्करण

7 परमेश्‍वरको भय मान्‍नेहरूका चारैतिर परमप्रभुका स्‍वर्गदूतले सुरक्षाको घेरा लाउँछन्‌, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 उहाँका आज्ञा मान्‍नेहरूलाई उहाँका दूतले रक्षा गर्छन् र सारा खतरादेखि तिनीहरूको बचाउ गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 जुन मानिसहरूले परमप्रभुको अनुशरण गर्छन्, परमप्रभुको र्स्वगदूतले, उनीहरूको चारैतिर छाउनी बनाउँछ अनि तिनीहरूलाई बचाउँछन्। अनि स्वर्गदूतहरूले तिनीहरूको रक्षा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका चारैतिर सुरक्षाको घेरा लगाउँछन्, र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 34:7

Následuj nás:

Reklamy


Reklamy