भजनसंग्रह 34:6 - नेपाली नयाँ संशोधित संस्करण6 यस दु:खित मानिसले परमप्रभुलाई पुकारा गर्यो, अनि उहाँले सुन्नुभयो, र त्यसलाई त्यसका सबै कष्टबाट बचाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 असहायहरूले उहाँलाई पुकार्छन् र उहाँले उत्तर दिनुहुन्छ, उहाँले तिनीहरूलाई सारा कष्टदेखि बचाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 यस दुःखी मानिसहले उहाँको सहायता पाउनलाई परमप्रभुलाई पुकारा गर्यो। अनि परमप्रभुले मेरो कुरा सुन्नुभयो। उहाँले मलाई सबै सङ्कटहरूबाट बचाउँनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 यस गरिब मानिसले याहवेहलाई पुकार गर्यो, र उहाँले त्यसलाई सुन्नुभयो; उहाँले त्यसका सबै सङ्कष्टहरूबाट बचाउनुभयो। Viz kapitola |