Online Bible

- Reklamy -




भजनसंग्रह 34:5 - नेपाली नयाँ संशोधित संस्करण

5 उहाँलाई हेर्नेहरू उज्‍ज्‍वल हुन्‍छन्‌, र तिनीहरूका शिर शर्मले कहिल्‍यै झुक्‍नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सताइएकाहरूले उहाँलाई हेर्छन् र हर्षित हुन्‍छन्, तिनीहरू कहिल्‍यै निराश हुनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 उहाँको सहायता पाउन परमप्रभुलाई हेर, तिमी लज्जित हुनु पर्ने छैन, उहाँले तिमीलाई स्वीकार गर्नुहुने छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्; तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।

Viz kapitola kopírovat




भजनसंग्रह 34:5

Následuj nás:

Reklamy


Reklamy