भजनसंग्रह 34:3 - नेपाली नयाँ संशोधित संस्करण3 मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 मसँग परमप्रभुको महान्ताबारे स्वर उचाल, हामी मिलेर उहाँको नामको प्रशंसा गरौं! Viz kapitolaपवित्र बाइबल3 मसँग-सँगै परमप्रभुको स्तुति गर! र हामी मिलेर उहाँको नाउँको बढाईं गरौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 मसँगसँगै याहवेहको महिमा गर; हामी मिलेर उहाँको नामलाई उच्च पारौँ। Viz kapitola |