Online Bible

- Reklamy -




भजनसंग्रह 34:20 - नेपाली नयाँ संशोधित संस्करण

20 परमप्रभुले त्‍यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्‍छ। तिनमा एउटै पनि भाँचिँदैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्‍छ, तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ; तिनमा एउटै हाड पनि भाँचिनेछैन।

Viz kapitola kopírovat




भजनसंग्रह 34:20

Následuj nás:

Reklamy


Reklamy