भजनसंग्रह 34:19 - नेपाली नयाँ संशोधित संस्करण19 धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 भलो मानिसहरूले धेरै कष्ट पाउँछन्, तर परमप्रभुले उनीहरूलाई ती सबै कष्टहरूदेखि उद्धार गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल19 धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्, तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ; Viz kapitola |