भजनसंग्रह 34:16 - नेपाली नयाँ संशोधित संस्करण16 परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसम्म पनि धरतीबाट मेटाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर उहाँले दुष्ट काम गर्नेहरूको विरोध गर्नुहुन्छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्छन्। Viz kapitolaपवित्र बाइबल16 तर परमप्रभु ती मानिसहरूका विरूद्ध हुनुहुन्छ जसले नरम्रा कामहरू गर्छन्। उहाँले तिनीहरूलाई पूर्ण प्रकारले ध्वंश पारिदिनु हुन्छ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ, अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ। Viz kapitola |