भजनसंग्रह 34:14 - नेपाली नयाँ संशोधित संस्करण14 खराबीबाट फर्केर असल गर, शान्ति खोज, र त्यसकै पछि लाग। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्तिको खोजी गर। Viz kapitolaपवित्र बाइबल14 नराम्रा कामहरू गर्नदेखि आफूलाई रोक! राम्रो, असल कुराहरू मात्र गर। शान्तिको पछाडी दगुर अनि त्यसलाई समात। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 दुष्टताबाट अलग बस र भलाइ गर; शान्ति खोज, र त्यसको पछि लाग। Viz kapitola |