भजनसंग्रह 33:9 - नेपाली नयाँ संशोधित संस्करण9 किनकि उहाँका मुखको वचनले सारा सृष्टि रचियो, उहाँले आज्ञा गर्नुभयो, र त्यो स्थिर रह्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 उहाँ बोल्नुहुँदा संसारको रचना भयो, उहाँका आज्ञाले सबै कुरा बनिए। Viz kapitolaपवित्र बाइबल9 किनभने परमेश्वरले आदेश गर्दा मात्र ती कुराहरू प्रकट हुन्छन। अनि यदि उहँले भन्नुहुन्छ, “रोक!” तब ती सबै रोकिने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 किनकि उहाँले बोल्नुभयो र पृथ्वी अस्तित्वमा आयो; उहाँको आज्ञाले पृथ्वी स्थिर भयो। Viz kapitola |