भजनसंग्रह 33:6 - नेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुको वचनले आकासहरू निर्माण भए, र उहाँकै मुखको सासले त्यहाँका ग्रह-नक्षत्रहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले आफ्ना आज्ञाद्वारा आकाशहरू बनाउनुभयो, उहाँले बोलेका वचनले घाम, जून र ताराहरू बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुले आदेश गर्नुभयो र यो संसार बनियो। परमेश्वरको मुखबाट निस्केको सासबाट पृथ्वीमा प्रत्येक कुराको सृजना भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहको वचनद्वारा आकाशहरू बनिए, उहाँकै मुखको सासले सूर्य, चन्द्र र ताराहरू बनिए। Viz kapitola |