भजनसंग्रह 33:3 - नेपाली नयाँ संशोधित संस्करण3 उहाँको निम्ति एउटा नयाँ भजन गाओ, जयजयकार गर्दै निपुणतासाथ वाद्यहरू बजाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ। निपुणतासाथ वीणा बजाओ र आनन्दले स्वर उचाल। Viz kapitolaपवित्र बाइबल3 उहाँको निम्ति एउटा नयाँ गीत गाऊ। सुखमय सुन्दर वाद्यहरू बजाऊ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँको निम्ति एउटा नयाँ गीत गाओ; निपुणतासाथ बाजाहरू बजाओ र आनन्दको जयजयकार गर। Viz kapitola |