भजनसंग्रह 33:22 - नेपाली नयाँ संशोधित संस्करण22 हे परमप्रभु, हामीले तपाईंमा आशा राखेमुताबिक तपाईंको अचूक कृपा हामीमाथि रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हे परमप्रभु! हामी आफ्नो आशा तपाईंमा राख्दछौं, तपाईंको अटुट प्रेम हामीसँग रहिरहोस्। Viz kapitolaपवित्र बाइबल22 हे परमप्रभु, हामी साँच्चो मनले तपाईंलाई पूज्दछौं। यसर्थ हामीलाई तपाईंको महान् प्रेम दर्शाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 हे याहवेह, हामीले हाम्रो आशा तपाईंमा राखेअनुसार, तपाईंको अचुक प्रेम हामीमाथि रहोस्। Viz kapitola |