भजनसंग्रह 33:2 - नेपाली नयाँ संशोधित संस्करण2 वीणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दश-तारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 वीणा बजाउँदै परमप्रभुलाई धन्यवाद देओ, तारका बाजाहरू बजाएर उहाँको स्तुति गर। Viz kapitolaपवित्र बाइबल2 वीणा बजाएर परमप्रभुको स्तुति गर! दश तारे साराङ्गी बजाएर परमप्रभुको भजन गाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 वीणा बजाएर याहवेहको प्रशंसा गर; दसतारे वीणा बजाएर उहाँका लागि सङ्गीत बजाओ। Viz kapitola |