Online Bible

- Reklamy -




भजनसंग्रह 33:16 - नेपाली नयाँ संशोधित संस्करण

16 कुनै राजा आफ्‍नो ठूलो सेनाद्वारा बाँच्‍न सक्‍दैन, कुनै योद्धा आफ्‍नो ठूलो सामर्थ्‍यद्वारा बाँच्‍न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 आफ्‍ना बलिया सेनाले राजा विजयी हुँदैन, सिपाहीले आफ्‍ना पाखुराका बलले विजय पाउँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 कुनै पनि राजा आफ्नो महान् शक्तिद्वारा बाँच्दैन। कुनै पनि बलियो सिपाही उसको महान् बलबाट बाँच्दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 कुनै पनि राजाले उसको ठूलो सेनाद्वारा विजय पाउन सक्दैन; कुनै पनि योद्धा उसको ठूलो शक्तिद्वारा उम्कन सक्दैन।

Viz kapitola kopírovat




भजनसंग्रह 33:16

Následuj nás:

Reklamy


Reklamy