भजनसंग्रह 33:15 - नेपाली नयाँ संशोधित संस्करण15 उहाँ, जसले सबैका मनको रचना गर्नुहुन्छ, र तिनीहरू सबैका कामको विचार गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 उहाँले तिनीहरूका हरेक सोच्ने मन बनाउनुहुन्छ, उहाँले तिनीहरूका हरेक काम जान्नुहुन्छ, Viz kapitolaपवित्र बाइबल15 परमेश्वरले प्रत्येक मानिसको रचना गर्नुभयो। परमेश्वर तिनीहरूले के सोच्दछन् जान्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उहाँले नै सबैको हृदयको रचना गर्नुहुन्छ, तिनीहरूका सबै कामको विचार गर्नुहुन्छ। Viz kapitola |