भजनसंग्रह 33:14 - नेपाली नयाँ संशोधित संस्करण14 आफ्नो वासस्थानबाट उहाँ पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर राख्नुहुन्छ— Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 आफूले राज गर्नुभएको ठाउँबाट उहाँले सारा पृथ्वीका बासिन्दाहरूलाई हेर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल14 उहाँले उच्च-आसनबाट तल पृथ्वीमा बाँचिरहेका सारा मानिसहरूलाई हेर्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उहाँले आफ्नो वासस्थानबाट तल पृथ्वीका सारा बासिन्दाहरूमाथि नजर लगाउनुहुन्छ। Viz kapitola |