भजनसंग्रह 32:4 - नेपाली नयाँ संशोधित संस्करण4 किनकि दिनरात तपाईंका बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको शक्ति ग्रीष्मको तापले भएझैँ सुकिसकेको थियो। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे परमप्रभु! रात-दिन तपाईंले मलाई दण्ड दिनुभयो। गर्मीको दिनमा पानी सुकेझैँ मेरो बल पूरा सुकिगएको छ। Viz kapitolaपवित्र बाइबल4 परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुख्खा जमीन जस्तो भएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि दिनरात तपाईंको बाहुलीको भार ममाथि रह्यो; मेरो शरीरको शक्ति गर्मीको तापलेझैँ सुकिगएको छ। सेला Viz kapitola |