भजनसंग्रह 31:6 - नेपाली नयाँ संशोधित संस्करण6 व्यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 झूटा देवताहरू मान्नेलाई तपाईंले घृणा गर्नुहुन्छ, तर म तपाईंमा भरोसा गर्दछु। Viz kapitolaपवित्र बाइबल6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु; तर मचाहिँ याहवेहमा नै भरोसा राख्दछु। Viz kapitola |