Online Bible

- Reklamy -




भजनसंग्रह 31:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तपाईंकै हातमा म मेरो आत्‍मा सुम्‍पन्‍छु। हे परमप्रभु, हे सत्‍यका परमेश्‍वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 म आफूलाई तपाईंको हातमा सुम्‍पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्‍वासयोग्‍य परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्‍वासयोग्य परमेश्‍वर, मेरो उद्धार गर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:5

Následuj nás:

Reklamy


Reklamy