भजनसंग्रह 31:23 - नेपाली नयाँ संशोधित संस्करण23 हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उहाँका विश्वासयोग्य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हे सबै विश्वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर। याहवेहले आफ्ना विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ। तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। Viz kapitola |