Online Bible

- Reklamy -




भजनसंग्रह 31:2 - नेपाली नयाँ संशोधित संस्करण

2 मेरो पुकारा सुनिदिनुहोस्‌, मलाई झट्टै छुटाउनुहोस्‌। तपाईं मेरो निम्‍ति शरणको चट्टान हुनुहोस्‌, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मेरो बिन्‍ती सुन्‍नुहोस्! अहिले मलाई बचाउनुहोस्! मेरो शरणस्‍थान भई मेरो रक्षा गर्नुहोस्। मेरो ढाल बनेर मलाई बचाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मेरो पुकार सुन्‍न आफ्नो कान मतिर फर्काउनुहोस्; मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्; तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्, मलाई बचाउने बलियो किल्‍ला तपाईं नै हुनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:2

Následuj nás:

Reklamy


Reklamy