Online Bible

- Reklamy -




भजनसंग्रह 31:17 - नेपाली नयाँ संशोधित संस्करण

17 मैले शर्माउनु नपरोस्‌, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्‍टहरू शर्ममा परून्‌, र पातालमा जाऊन्‌ र त्‍यहीँ चूपचाप रहून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमप्रभु, म तपाईंलाई पुकार्दछु; मेरो अपमान हुन नदिनुहोस्। दुष्‍टहरूको अपमान होस्, चुपचाप तिनीहरू मृत्‍यु-लोकमा जाऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्। तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्‍टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्।

Viz kapitola kopírovat




भजनसंग्रह 31:17

Následuj nás:

Reklamy


Reklamy