Online Bible

- Reklamy -




भजनसंग्रह 31:12 - नेपाली नयाँ संशोधित संस्करण

12 मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्‌, म त फुटेको भाँड़ाजस्‍तै भएको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 सबैले मलाई भुलिसके, मानिलिऊँ कि म मरेको छु, फ्‍याँकिदिएको वस्‍तुजस्‍तो मेरो हाल भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सेकाछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु।

Viz kapitola kopírovat




भजनसंग्रह 31:12

Následuj nás:

Reklamy


Reklamy