भजनसंग्रह 30:3 - नेपाली नयाँ संशोधित संस्करण3 हे परमप्रभु, तपाईंले मलाई चिहानबाट निकाल्नुभयो, र मृत-लोकमा जानुदेखि मलाई बचाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंले मलाई मृत्युदेखि बचाउनुभयो मैले मृत्यु-लोकको बाटो लिएर पाइलो सारेको थिएँ, तर तपाईंले मेरो जीवन फेरि फर्काई ल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल3 तपाईंले मलाई चिहानबाट निकाल्नु भयो र बाँच्न दिनुभयो। मैले खाडलमा लडिरहेका मृतकहरूसित मिल्नु परेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ; तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ। Viz kapitola |