Online Bible

- Reklamy -




भजनसंग्रह 30:2 - नेपाली नयाँ संशोधित संस्करण

2 हे परमप्रभु मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गरें, अनि तपाईंले मलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हे परमप्रभु! मेरा परमेश्‍वर! मैले तपाईंलाई सहायताको निम्‍ति पुकारें र तपाईंले मलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे परमप्रभु, मेरो परमेश्वर, मैले तपाईंलाई प्रार्थना गरें र मलाई निको पार्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ, र तपाईंले मलाई निको पार्नुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 30:2

Následuj nás:

Reklamy


Reklamy