भजनसंग्रह 3:7 - नेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्। दुष्टहरूका दाँत भाँचिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु, आउनुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! मेरा सबै शत्रुहरूलाई दण्ड दिनुहोस् र मलाई हानि गर्न नसक्ने गरी तिनीहरूलाई शक्तिरहितको बनाउनुहोस्। Viz kapitolaपवित्र बाइबल7 हे परमप्रभु, उठ्नु होस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, उठ्नुहोस्; हे मेरा परमेश्वर, मलाई उद्धार गर्नुहोस्! मेरा सबै शत्रुहरूका गालामा चड्काउनुहोस्; दुष्टहरूका दाँत भाँचिदिनुहोस्। Viz kapitola |