भजनसंग्रह 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 तर हे परमेश्वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्छ, तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तर हे परमप्रभु! सधैँ खतरादेखि जोगाउने तपाईं मेरा ढाल हुनुहुन्छ, तपाईंले मलाई विजय दिनुहुन्छ र ममा फेरि साहस भरिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ। परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ। तपाईंले मलाई महान् बनाउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर हे याहवेह, तपाईं मेरो चारैतिर ढाल हुनुहुन्छ; तपाईं मेरो गौरव र मेरो शिर उच्च पारिदिने हुनुहुन्छ। Viz kapitola |