भजनसंग्रह 29:6 - नेपाली नयाँ संशोधित संस्करण6 उहाँले लेबनानका पर्वतहरूलाई बाछालाई जस्तै, र सिरिओन पर्वतलाई जङ्गली साँढ़ेजस्तै उफार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँले लेबनानका पहाडहरूलाई बाछाझैँ र हरमोन पहाडलाई साँढेझैँ उफार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ। यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ। सिरिओन हल्लिन्छ। त्यो सानो पाठो नाच्दै गरे झैं देखिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ। Viz kapitola |