भजनसंग्रह 29:11 - नेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, परमप्रभु आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले आफ्ना जनहरूलाई बल दिनुहुन्छ र तिनीहरूलाई शान्तिको आशिष् दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ। Viz kapitola |