भजनसंग्रह 29:1 - नेपाली नयाँ संशोधित संस्करण1 हे परमेश्वरका बलिष्ठ हो, परमप्रभुकै गुणानुवाद गर, परमप्रभुलाई महिमा र शक्तिको श्रेय देओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे स्वर्गका दूतहरू हो! परमप्रभुको प्रशंसा गर, उहाँको महिमा र सामर्थ्यको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल1 परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर। उहाँको महिमा र शक्तिको प्रशंसा गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ। Viz kapitola |