भजनसंग्रह 28:9 - नेपाली नयाँ संशोधित संस्करण9 तपाईंको प्रजालाई बचाउनुहोस्, र तपाईंको आफ्नो वंशलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला बन्नुहोस्, र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 हे परमप्रभु! आफ्ना जनहरूलाई बचाउनुहोस्, तपाईंका आफ्ना मानिसहरूलाई आशिष् दिनुहोस्। तिनीहरूका गोठाला हुनुहोस् र सधैँभरि तिनीहरूको हेरचाह गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्। तिनीहरूको अनन्त अगुवाई र सम्मान गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तपाईंको प्रजाहरूलाई बचाउनुहोस् र तपाईंको उत्तराधिकारलाई आशिष् दिनुहोस्; तिनीहरूका गोठालो हुनुहोस् र सदाकालको निम्ति तिनीहरूलाई सम्हाल्नुहोस्। Viz kapitola |