भजनसंग्रह 28:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ, र आफ्ना अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले आफ्ना जनहरूको रक्षा गर्नुहुन्छ, उहाँले आफूले चुनेको राजालाई रक्षा गर्नुहुन्छ र बचाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ। परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेह आफ्नो प्रजाको निम्ति शक्ति हुनुहुन्छ, र आफ्नो अभिषिक्त जनको निम्ति मुक्तिको किल्ला हुनुहुन्छ। Viz kapitola |