भजनसंग्रह 28:6 - नेपाली नयाँ संशोधित संस्करण6 परमप्रभुको स्तुति होस्, किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 परमप्रभुको प्रशंसा होस्, उहाँले मेरो मद्दतको लागि पुकार सुन्नुभएको छ। Viz kapitolaपवित्र बाइबल6 परमप्रभुको प्रशंसा गर। उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेहलाई प्रशंसा होस्; किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नुभएको छ। Viz kapitola |