Online Bible

- Reklamy -




भजनसंग्रह 27:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तपाईंको मुहार मबाट नलुकाउनुहोस्‌, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्‌। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्‍कार नगर्नुहोस्‌, मलाई नत्‍याग्‍नुहोस्‌, हे मेरा उद्धारकर्ता परमेश्‍वर!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मदेखि नलुक्‍नुहोस्! मसँग नरिसाउनुहोस्, आफ्‍नो दासलाई नफर्काउनुहोस्। तपाईं मेरो सहारा बन्‍नुभएको छ, मलाई नछोड्‍नुहोस्, मलाई नत्‍याग्‍नुहोस्, हे परमेश्‍वर, मेरो उद्धारक!

Viz kapitola kopírovat

पवित्र बाइबल

9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्, मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्, मलाई नत्याग्नु होस्, मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्‍वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 27:9

Následuj nás:

Reklamy


Reklamy